Posted by: miss_ me December 8, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
तिमि किर्ने नै हौ । जिम्माल बा को नाति । अर्को नाम हुन्न । गाउँ घरमा बसेर का'टि शहर बजारको नाम राख्ने ? 'लु किर्ने तिमी नै सोच। सुन !! तिमी केर्ने हौ किर्ने बुझेउ ':P । न्वारन गर्दारि बाहुन बाजे ले बच्चाको कानैमा गएर यस्तै भन्चन् होला नि :)
Read Full Discussion Thread for this article