Posted by: miss_ me December 8, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
मलाइ खान मनलागेको तितेकरेलाको तरकारी ,रायोको- साग ,पदिनाको-अचार, सिन्कि र गुन्द्रुकको झोल, गोलभेडालाइ पोलेर धनिया र टिमूर राखेर सिलौटामा पिंधेको चट्नि, मुला र अलिकति मटर-कोसा राखेको टमाटरको अचार
Read Full Discussion Thread for this article