Posted by: CaMoFLaGeD December 8, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
सिस्नुको साग जो छ, त्यो मैले खाएको छैन तर उस दिन यो पैरमा थोडा खँरोच आएथ्यो सिस्नुको पातले तब मेरो पुरै दिन बडिँया भइगयो। दिन भर खुजली कर्दै बसेँ। कोइरालाको अचार पनि खाएको छुइन पर भट्टराईको अचार खाएको छु। उस साल गौर मे चुनाव भएथ्यो, तब भट्टराई जी आउनुभएथ्यो अप्ने गाममा। उसदिन एक सिसी अचार दिनुभएथ्यो मलाई बस उसि अचारके दममे मैले उहाँलाई भोट खसालेँ। बादमे अचारपनि सकियो अनि भट्टराई जीले नि भुल्नु भो। बाफ रे बाफ पुरे भिड भएछ आज चौतारीमा। थोडा हामीलाई नि स्पेस दिनुस्!! फिर से, जय रामजी की अख्खा चौतारियनलाई!!
Read Full Discussion Thread for this article