Posted by: Yahoooooo December 8, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
ए हरि के भन्या तेस्तो आफुलाइ तल तल लागिरा बेला भनेर यसो बाहिर निस्केको पछि त सुड्डा हरु नै गाएब नि । एकै छिन भएपनि निकै रमाइलो चै भएकै थियो है ।
Read Full Discussion Thread for this article