Posted by: gwanche December 8, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
किन्जले काका त मुग्लान जानु भा थ्यो भुन्ने सुन्या थे, हाम्रो हजुरबाको मुखबाट्, कैले फर्किनु भो ? तपाईं मुग्लान जाँदा त हामीहरु जन्मेकै थेनौ क्यारे । जिम्माल बा, गोताएँ दाइ त साउको खेत जोत्न जानु भा छे, भरे अँध्यारो भेसी मात्रै आउनु हुन्छ । बरु तेतिबेलासम्म तपाईंको मुग्लान कै कथा सुनाउनुस् न हामीहरुलाइ, कसो ठिटा हो ?
Read Full Discussion Thread for this article