Posted by: Kinjalk December 8, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
बडा मजा आएको छ क्यारे मोलाई त। आज काम साम नभएर पनि होला क्यारे।
हैन हम्रा बिख्रे बाजे गोताएँ दाजु चै कता लाएचन् साह्रै सन्ने पो भचक्यारे।
हन यिनि तितैरि नानी पनि कता हराइचिन्।