Posted by: Yahoooooo December 8, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
ए मिस् काँटी खानि हो गाँठे अहिल्यै ढिडो र सिस्नुको खोले? सिस्नु किन थाहा हुदैन्तो र नि मलाइ । अस्ति अस्ति स्कुलाँ खुब खाइया हो क्यारे आफ्नो रोल लम्बर भुलेर मिसकै हाताटी । नमस्ते है मिस !! सबैलाइ नमस्ते !
Read Full Discussion Thread for this article