Posted by: gwanche December 8, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
आँsssssच सोमहरु ह्यान्ड सेक है ! आबो पाटहरुलाइ गिदीss हुने भई हाल्यो नि अन्त, ठुलि नि नेपाल टाप कस्दयो, तित्स नि गायब , लाsssस्ट र्‍याग भइराहोला अन्त। हिजो चाइ लास्ट मजा आयो नि हौ, चौतारीका पाटहरु अनि सुड्डाहरुसँग बबालsss खोक्स् दियियो । कुम्ले पाट् कता गायब् होनि हौ, तिमि पनि आको भे अझ बेसि बबाssssल रमाइलो हुन्थ्यो नि अन्त।
Read Full Discussion Thread for this article