Posted by: sprakashp December 8, 2006
छोटो मिठो कविता
Login in to Rate this Post:     0       ?        
तिमी को हौ ? शिव प्रकाश भित्र ! म भित्र भित्रको पनि भित्र अति भित्र कता-कता अन्तरकुन्तरमा तिमी अझै किन बसिरहेकी छौ ? टाढा ! धेरै टाढा टाढा भन्दा पनि टाढा अति टाढा म भन्दा धेरै टाढा रहेर पनि मलाइ अझै सताइरहने भन तिमी को हौ ? ‌‌‌‌०००००००००००००००० सभ्य प्रतिकृया सदैब स्वागत योग्य हुनेछ । धन्यवाद ।
Read Full Discussion Thread for this article