Posted by: Birkhe_Maila December 7, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
कुरो अर्दा अर्दा हरितालिके आइपुगेछ! क्यार्नु हरितालिके, कइले आफूले ट्यामलाई दुख दिइन्छ चाइन्जो कइले ट्यामले आफूलाई! यइ लुकामारिमा यता आम्न हिँडेओ पाईला अन्तै कतै पुइदिन्छन्! अब त एउछिन पछि कता पुर्याम्छ यो मक्किएको गोडाले थाहा छैन!
Read Full Discussion Thread for this article