Posted by: nepalean December 7, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
सप्पै जना कता मरेचन ? ठुले मत्रे पिलेनमा उडेको भनेको त सप्पै नेपाल गाम तिर लागेको जस्तो छ । चित्रे त पक्का लाग्यो होला ।
Read Full Discussion Thread for this article