Posted by: gaalab December 7, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
जदौ!!! सबै च्याटमा मस्त? चौतारी छोडेर च्याट मात्रै गर्नीलाई भ्याट लाइदिम्ला है! :D विकीमा साझा चौतारी राखिदिया' चैं मैले हो है मित्र हो!!! २४ घन्टा कम्प्युटर अगाडि बस्दा कैले कैले क्यारम् क्यारम् लाउनी र'च क्या। अनि राख्दियाँ। :) मुन्छेहरु रिसाउनी पो हुन् कि भन्नी चिन्ता लाइरा'थ्यो। यसो केही परिस्कृत गर्न मन लाग्नेहरुले गरौं है! जसले पनि विकीमा एकाउन्ट बना'र थपथाप गर्न पाइन्छ क्यारे!
Read Full Discussion Thread for this article