Posted by: CaMoFLaGeD December 7, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
पर्भुहरु!! रमाइलो गर्नुस् है!! के गर्ने आफ्नो यहाँ साँस फेर्ने फुर्सद नभएर बिजोग भा'छ। बेला बेलामा चिहाउँछु नि चौतारीमा। सान्नानीको कथा पढियो, के हो त्यस्तो पेन्सिल हिल जुत्ता लगाएर गइदिने गाउँमा?? उता मेरो साथी हितेशले त्यस्तै पेन्सिल हिल जुत्ता किनेर घराँ सझाएर राख्या छ। साथीको बहिनीको बिहेमा गए देखि के भो के भो त्यस्लाई, एकोहोरो भा'छ आजकाल।
Read Full Discussion Thread for this article