Posted by: world_map December 7, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
ए कुम्ले! कता गायब भा' हो यतिका दिन? तितौरी नि कता गायब भइन्? :P यो पेज नै च्याट जस्तो त भयो नि, सबैले एक दुई लाईन भन्दा बढी लेख्या छैनन्।
Read Full Discussion Thread for this article