Posted by: gwanche December 7, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
लौ न पुन्टे दाइले कन्भर्सेसन छोडेसी, म पो अल्पत्र परे त । चित्रेसँअ पनि कुरा गर्न मिल्दैन पो भन्छ त एम एस् एन को साउले! पुन्टे दाइ नभे'सी त सप्पैले हेप्ने!!
Read Full Discussion Thread for this article