Posted by: Rahuldai December 7, 2006
ब्याकुल माईला र नया राष्ट्रिय गीत
Login in to Rate this Post:     0       ?        
रातो र चन्द्र सुर्य सम्म ठीक छ, तर त्यस्पछि को शब्द हरु हेर्नुस् त, भावना मा बहेर मात्र मिल्दैन नानु जी ।! जङ्गी निशान सँग राश्ट्र गान कहाँ जोडने ? यो त सेनाको गे हुन्छ । हटि होइन त झन ४ हो कि ६ क्लास मा कक्षागत गीत भनेर राखेको बाल गीत हो, सिङ्गो राष्ट्रको प्रतिनिधित्व गर्दैन ।
Read Full Discussion Thread for this article