Posted by: Poonte December 7, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
"कबिता त तिम्रो मन भरी पोखिएका छन्, सम्हाल्ने फर्मुला म सङग हैन तिम्रै रहरमा छन।" -- दीप यो भनाई बारे टिप्पणी गरम्, भनाईको गहिराईलाई नै अन्याय होला भन्ने डर भो! Quote of the day! :D लौ त नि, ठुल्बुईनी, हर्दा हेर्दै, खेल्दा खेल्दै जानि बेला आई सकेछ। यो दाईको तर्फबाट पनि मुरि मुरि माया र सम्झना लग्देऊ के रे नेपाल। आऊँदा चईं पोका माथि पोका सुकुटी ल्याईदिएस्। चित्रेलाई तिम्रो चिट्ठी लेख्ने ठेक्का चईं भ्याए सम्म हेर्दिम्ला। ल, यो सगुन् खाऊ। माछा त अलि तितो तितो होला के रे, अनि यो दही खाएसि ठीक हुन्छ। त्याँ दुईतिरको घडामा यो दुई सुका दाम राख्देऊ। ल, अब दा को () hugs. :)
Read Full Discussion Thread for this article