Posted by: miss_ me December 7, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
लु अब चै नमे लै मेरो नि मुरी मुरी धन्यवाद !!( खै रिसाएको पो छन कि ?) :D :P ************************************************************************ साझा चौतारी From Wikipedia Jump to: navigation, search साझा चौतारी साझा डटकममा भेला हुने नेपालीहरुको एक लोकपृय फोरम हो। २००५ को बिचतिर नमे, भउते, सिरे, दादा लगायतका उत्साही युवाहरुले सुरु गरेको यो थ्रेड अहिले ३६ औं भागसम्म आइपुगेको छ। नेपाली भाषाको माध्याममा भालाकुसारी हुने यस फोरममा पूर्वदेखि पश्चिम नेपालका भेगमा बोलिने ढाँचामा गफ गरिन्छ। यही नै चौतारीको एक रौनक हो भन्नुमा अत्युक्ति नहोला। हाल पूर्व जापुन (Japan) देखि लिएर पश्चिम औंरिका (United States)सम्मका गाम्लेहरु थकाइ मार्न यहाँ भेला हुने गर्छन्। चौतारीमा भाग लिने युजरहरु: Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे चौतारी यस्तो लोकप्रिय भई अनवरत चलिरहनुको कारण: "हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता" -- मास्टर्नी नानी
Read Full Discussion Thread for this article