Posted by: uptowngal December 7, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
सबै लाइ धन्यवाद छ । सानानी ani ग्बचेँ लाइ फेरी एक चोटि धन्यवाद त्यो ग्रीटीङको लागि । चित्रे धन्यवाद । सती राम्रो कबिता लेखेको । साह्रै राम्रो लाग्यो । के गर्नु मलाई नि एउटा तिम्रो लागि काबिता लेख्ने मन त थिएए तर दिप ज्यो ले आहिले सम्म कबिता लेख्ने फरमुला दिनुभाक छैन । Sorry chitre :(
Read Full Discussion Thread for this article