Posted by: Yahoooooo December 7, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
नमस्ते ! सबैलाइ भुलचुक लिने दिने है, गलत इन्फर्मेसन गको मा नराम्रो सङग झुकिएछु नि मोरो बकाइनो सङग । मैलेता बकाइनो लाइ बाएकान भन्ने पो सोचेछु त। मिस धन्यबात है तपाइलाइ सच्याइदिनुभएको मा बकाइनो ता हो रहेछ औषधीको रुपमा भने प्रयोग गर्न मिल्नेकुरो पत्ता लागो है । यसको बैज्ञानिक नाम मेलिया एजाराक्ता रहेछ र यसको बोक्रा र बिउ को जुस बनाएर खाँदा मा जुका पर्दा र आँउ पर्दा निको हुने (for anthelmintic) कुरो थाहा पाइयो है । ग्वाँचे सरी है गलत इन्फरमेसन गको मा । अब तात्ताहो गुन्द्रुक को झोल र ढिडो नै खाने है ।
Read Full Discussion Thread for this article