Posted by: miss_ me December 7, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
:D:D:D:D "....... ड्याङ (के हो भनेर सोध्लेउ नि फेरि)को मुला हो' मुलाको चै अचार खान मिल्छ है :) प्रिती पनि अचार भनेपछि हुरुक्कै हुने र'छिन । अब याहुलै बकाइनोको अचार बनाउने तरिका सोध्छिनकि अस्तो लायो मलै त ।:D हरिलै जदौ भने है त मुइले नि
Read Full Discussion Thread for this article