Posted by: miss_ me December 7, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
ल नमस्ते गरै! ठूली सन्चै छौ ? ए मेरि बास्सै!! केटकेटिहुर ले बकाइनो को अचारखाने रे ! मरौला नि हो जेपायो खादा । यो पशु जानवरले मत्रै खान सक्च नि । याहूले 'निम' (ओषधिको रुपमा प्रयोग हुन्छ ) या हरु कुनैबनस्पति भनेको हुनुको हुनुपर्च । मैले भनेको बकाइनो त अचारखान मिल्ने हैन । तर बाख्राले चै खान्छ :)
Read Full Discussion Thread for this article