Posted by: gwanche December 7, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
तिमी भन मात्रै यामे, दुई भाइलाइ पुग्ने बकाइनो त यो ज्यानले भलामै गएर पनि ल्याउँछ नि । छोरोले एक्चोति बोल्यो कि बोल्यो, अब त बकाइनोको अचार जसरि भए नि खाइन्छ, तिमि ढिंडो मस्काउँदै गर, म भलाम् सम्म पुगेर् आँउछु।
Read Full Discussion Thread for this article