Posted by: Yahoooooo December 7, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
ग्वाँचे ज्व ज्वलपा तारेमाम ! के छ खबर नुन मात्रै हैन ढुङगै भएपनि पग्लिन्छ कि जस्तो छ भन्या पानि आज ता अलि कम छ । अब राम्रो होला कि? ग्वाँचे मैले चिने सम्म बकाइनो भन्या डाले घाँस को रुपमा प्रयोग गरिन्छ र यसको अचार खान पनि हुन्छ । बकाइनोको अचार मिठो हुन्छ । कोइरालोको जस्तो हुन्छ ।
Read Full Discussion Thread for this article