Posted by: Yahoooooo December 7, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
चौतारो Wikipedia सम्म मा पुगेछ धन्यबात छ है गाम्लेहरुलाइ जसले बनाको भएपनि !!! बल्ल था भो यो चौतारीको अभियन्ता भनेर किन नमेलाइ भनेछन् भन्या त ... हैन हे नमे त्यो बकाइनोको घाँस लिन भलामनै पुग्नु पर्ने हो भन्या? काउँ डाँडा तिरै पाइन्तो होला केरे?
Read Full Discussion Thread for this article