Posted by: gaalab December 7, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
>>पिरती बुइनीको कथा त मैले पटक्कै देखिन कहाँ तिरिम छ? लिन्क सिन्क दिम् न. अल्छीका पोका!!! त्यति पनि खोज्न सकिंदैन? अघिल्लो चौतारीतिर गए भेटिहालिन्छ नि! :) मिस्टेले मलाई msn मा थप्ने रे? ल त यो ठेगानामा बिद्युतीय ठेगाना पाम् म थपम्ला! mailtogaalab@gmail.com
Read Full Discussion Thread for this article