Posted by: Dada_Giri December 6, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
दिपको कथाले लोल! पिरती बुइनीको कथा त मैले पटक्कै देखिन कहाँ तिरिम छ? लिन्क सिन्क दिम् न. मिस्टेले मलाई msn मा थपेँ रे? म नि थपम्ला त नि. म तेति छिर्दिन केरे अस्ति देखुन्ट छिरेकै छैन तेई नि थपम्ला नि.
Read Full Discussion Thread for this article