Posted by: miss_ me December 6, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
ल बनेछ चौतारी....धन्यवाद है चित्रेभाइ । दीपजी चै धामिहेराउदा हेराउदै लेट भएछ ( कुरो ठिक्क पारेको जास्तो लाग्यो फुर्सद नभएर होला ) पुन्टेदा र चित्रेभाइको चेस घमासान को थियो होला सायद । चित्रेलाई जित्न त निकै ठूलो अभ्यास गर्न पर्छ नि :) :)
Read Full Discussion Thread for this article