Posted by: gwanche December 6, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
ल चित्रे, तिमीलाइ धेरै धेरै धन्यवाद छ चौतारी चिनेकोमा । तिम्रा सन्तानले डाँडा काँडा ढाकोस् । हाहाहा बाङ्गे नि पुग्या रेछ मुकुन्द्या ब्या मा ? नसकिनि भो अब। पुन्टेदाई हारेको चेस मा ? हरेsssssssssss :P:D ठुली शुभ यात्रा।
Read Full Discussion Thread for this article