Posted by: world_map December 6, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
निश ब्रो, नरिसाउन यार, मैले जानीजानी छुटाएको हैन क्या तिमीलाई, हतपतको काम लतपत भएको हो। I am so sorry for this है! :( अर्कोमा त अवश्य राख्नेछु। यामे, त्यो पुरानो चौतरीको बाटो काम नगरेकोमा क्षमा चाहन्छु। मैले हतारमा सही कोड लेखेनछु। पून्टे दाई राम्रो चेस खेल्नुहन्छ, अघि त पून्टेदाईको फर्स्ट टाइम online chess भएर मात्र हार्नु भएको हो। Well played, Poonte dai! ठूली, चितवनमा गएर elephant riding, canoing, jungle walk गर है, मज्जा आउँछ। :) मिस्टे, ल म पठाउँछु मेरो add, मलाई add गर है त!
Read Full Discussion Thread for this article