Posted by: Pretty December 6, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
ल चित्रे,
तिमीलाइ धेरै धेरै धन्यवाद छ चौतारी चिनेको मा । तिम्रा सन्तानले डाँडा काँडा ढाकोस् ।
हाहाहा बाङ्गे नि पुग्या रेछ मुकुन्द्या ब्या मा? नसकिनि भो अब।
पुन्टेदाई हारेको चेस मा? हरेsssssssssss :P:D
ठुली शुभ यात्रा।