Posted by: hetterika!! December 6, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
ल चित्रे, तिमीलाइ धेरै धेरै धन्यवाद छ चौतारी चिनेको मा । तिम्रा सन्तानले डाँडा काँडा ढाकोस् । बाङ्गे मोराले नपीईकनै आँखा रातो रातो पार्‍या भनेसी त बबालै भ'छ नि त --हँसायो दीप ब्रो ले :D:D:D
Read Full Discussion Thread for this article