Posted by: Poonte December 6, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
चित्रे सुति सको कि के हो? यस्सो २ घण्टा जति फुर्सद थियो, चेस खेलम् भुनेको। गुगल गरेको, हजारौं रईचन्, कुन जाति होला, उसैलाई था' थियो कि? क्यारी मिलाम्नि हो, लु मिलाम्, चित्रे!
Read Full Discussion Thread for this article