Posted by: Poonte December 6, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
:) :( :'( :D :p जदौ! कल्याप् कल्याप! दीप ज्योऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! कविता मत्र कति फुर्ने? सिंगै नयाँ चौतारी पनि जाओस्! धेरै कुरो छुटि सकेछ, एकैसासाँ क्याच अप भ्याईदिएं! ठुल्बुईनी, टमाटरको चटनी भन्या गोलभेँडाको अचार होला नि! धनियाको पात हाल्नि रे के तेस्मा! यि ठुल्बुईनीले अब नेपालाँ चौतारीआँ सिकेको नेपाली फूरेर सबलाई चकित पार्नि भो! भेपाली सिक्न त अउँरिका पो जानु पर्ने रैछ भन्नि पार्दिनि होली! :D
Read Full Discussion Thread for this article