Posted by: miss_ me December 6, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
ठुली र चीत्रे क्ल्याप नि संगै गर्छन् भन्या ....ल तिमुर लै पनि धनियाको पात। टमाटरको चट्निमा मिसाउदा एकदम मिठो हुन्छ बरु पिरो चै कम राख्नु :D ल साहू नि आयो म गय है खेतमा तिल्कीको धान काट्न :) नयाँचौतारि ठिक पार्नु म काम बाट फुर्सद मिल्यो भने चियाउन आउछु ल!
Read Full Discussion Thread for this article