Posted by: hetterika!! December 6, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
ल सान्नानी लाई पनि नमस्ते गरें है । हाम्रा तिर त एकबर्ष मा पर्ने जती हिउँ अस्ती दुई दिन मै पर्‍यो, अझै बिलाएर भ्या छैन, अब खै यो बर्ष को कोटा पुग्या हो कि के हो!
Read Full Discussion Thread for this article