Posted by: gwanche December 6, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
चित्रे ब्रो, म बसेको ठाममा पनि पोर परार साल भे त हिउँ परिसक्नुपर्ने हो, हिजो आज त तेताको जस्तै घाम पो लागिराछ त । हुन त ४ बजे पछि अँध्यारो भईहाल्छ । हिजो चाइ ऐले सम्म कै थाहा भे अनुसार डिसेमबरको सबैभन्दा गर्मी दिन रे । यसपाली व्हाइट क्रीस्मस नहोला भनेर यतातिरका मान्छेहरु लाइ चिन्ता भइ सक्यो । ब्रोलाइ धेरै पैला little angels मा एउटा बाहिरको केटा खुकुरी लियेर पसेपछि पुलिस केस भएको याद छ?
Read Full Discussion Thread for this article