Posted by: Birkhe_Maila December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
ठुलि! कता बाट राति आयौ बा आज? ल तिमी नेपाल जाने कुरा देखेको थिएँ राम्रो संग जाऊ है? अनि फर्केर आएपछि रमाईलो हरु सुनाऊ अनि फोटो पनि टाँस है त चौतारिमा? :)
Read Full Discussion Thread for this article