Posted by: miss_ me December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
नमस्ते अरे है सप्पै लै प्रिती अनि दीपको कथा मज्जाको गन्थन रे"च "खाना त जसो तसो खाईदिए हुन्थो के रे, पाउना भे'र गएसि। एक छाक मीठो-नमीठो, फोहोर-सोहोर भएनि खाँदा ज्यानै त जान्न थो होला नि! कठै, उनेरुले नि नमीठो, फोहोरै ख्वाउँछम् जन्तीलाई भनेर तेस्तो त गरेका होईनन् होला के रे, जे छ, जे भ्याउँछन्, जसरी जान्या छन्, तेई गरे होलान् नि! ""कस्तो मार्मिक तरिकाले भनिदिएको पुन्टेदाले :)
Read Full Discussion Thread for this article