Posted by: RajaHarischandra December 5, 2006
मुक्तक को पालो!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
Rahul Vai dai, here is one from me तिम्रो सुन्दरताको वर्णन नसुनी कहा सक्छु र म तिम्रो अगाडि हिमाल जस्तै बन्न कहा सक्छु र म तिम्रो बैंशको रापले- पानी नबनि ढिक्का हिँउ रहन कहा सक्छु र म
Read Full Discussion Thread for this article