Posted by: Rahuldai December 5, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
पुन्: सब लाई स्वागत छ । धेरै बर्ष, दिन पछि पूरानामित्रहरु लाई यो धागो मार्फत भेट्दा कस्तो लाग्यो । जिन्दगी फेरी बागमती बगे जस्तै निरन्तर फोहर पानी नै सही बगे जस्तो लागेन । मलाई मात्र मेरो स्कूलको स्वर्णिम दिनका याद हरु ले सताउने गर्थ्यो जस्तो लाग्थ्यो, हैन रहेछ । हामि भन्दापूराना दाजु-दिदिहरु नि हुनु पर्ने हो साझा झन्कार उहाँहरु सम्म पुगेन कि? २०३७-३८,२०३८-३९, २०४०-४१,अनी २०४१-४२ सम्मका धेरै लाइ चिन्छु जस्तो लाग्छ । कोही संपर्कमा छन भ पुनर्मिलनको थलो बनाउन सहयोग गर्नु होला ।अस्तु!
Read Full Discussion Thread for this article