Posted by: Golvenda December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
चोउतारिआ तेत्ती नाअएपनि गाउलेहरु के गरिरखेका छन भनेर कहिलेकाही घरको झ्यालाट हेर्ने गरेको छु। सधै देखिराका मान्छेहरु आफ्नै जस्ता लाग्ने। आजपनि चौतारिको बाटो हुदै हुलाका चिठि आको छ कि भनेर हेरन जानलाका बेला,गोतएको कुरो सुनेर घत् लाओ तेभेर येसो बोलेको मात्र हो।गोतएले नचिनेपनि मुइले गोतएलाइ चिनेको छु।
Read Full Discussion Thread for this article