Posted by: shirish December 4, 2006
त्यो क्षण !
Login in to Rate this Post:     0       ?        
Siba jee राम्रो छ ! krk_Nepali jee राम्रो कबितालाई राम्रो भन्नै पर्छ ! उत्साह बढाउन, हौसला पनि दिन पर्छ तर जताततै त्यहि कुरा दोह-याउदा गुलीयो धैरै खाएर तीतो भए जस्तो भो ! अझ तपाई त शिब जी एउटै हुन् कि भन्ने शंका पनि लाग्यो !
Read Full Discussion Thread for this article