Posted by: gaalab December 4, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
अभिवादन। ग्वाँच्या' कथा अँझै पढ्न पा'छैन। प्रतिकृया पढ्दा चैं दामी छ जस्तो छ। आँsssच ठुल्स नेपाल गइदिने भन्या? ल मोजमस्ती गर! अनि तिमी पनि नाङलोमा जालीऊ नि? निस ब्रोले ठग्या वेटर पनि भेट्छौ कि! निसेको तर्फबाट माफी मागिदेऊ र अलि अलि टिप्स् र बक्सिस् पनि दे'र आऊ है!!! :)
Read Full Discussion Thread for this article