Posted by: Dada_Giri December 4, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
लेख चैँ यथार्थमा आधारित छ, भएर पनि उत्तिकै पुर्वाग्रही पनि लाग्यो -लेखक प्रदीप नेपाल र राधाजी स्वयम् पनि. राधाजी, चौपारीमा विरलै लेख्ने मान्छे, यो पुङ् न पुच्छरको लेख भने रमाउँदै टाँसेर जानु भएछ. >हो, अमेरिकामा जिन्दगीको कुनै अर्थ हुँदैन भनेर चाहि " मैले भन्नैपर्छ । जिन्दगी मेसिन हुन्छ त्यहाँ" । मेसिन जोसँग कुनै संवेदना हुँदैन अनि कुनै भावना" ।
Read Full Discussion Thread for this article