Posted by: hetterika!! December 4, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
हा हा हा पून्टे दाई, गूड वान ए ठुली ल जाने दिन आयो तिम्रो, रामरी जाउ है, तितौरा र गुँद्पाक् ल्याउन नबिर्सिनु नि। चित्रेलाई मात्र हैन चौतारीआँ सप्पैलाई पुग्ने गरेर ;);)
Read Full Discussion Thread for this article