Posted by: world_map December 4, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
ठूल्नानी, मलाइ पनि सन्चै छ। पानी परिरा'छ बाहिर, जाडो पनि छ।मेरो पनि घरमा केही सामान र पैसो पठाउनु पर्ने थियो। ठूली तिमी नेपाल जाँदा इउरोपको एयरपोर्टमा रोकेर मलाई भेटेर जाउ है।;) पून्टेदाई, तपाईसँग चेस त खेल्ने मन थियो, तर यो किसमसमा त नभ्याइने भो। फेरी ठूली नि हुन्नन्, के आइ भो र? ;) नभए अन्लाईन भए नि खेलम्ला नि कुनै दिन।:) सबै गाम्लेलाइ मेरो नमस्ते!!!
Read Full Discussion Thread for this article