Posted by: Birkhe_Maila December 2, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
राहुलभाई दाईको मुक्तक/कविता गजब गयो!:) मैले दोहोर्याएँ है। हिजोका खलनायक हरु नै आज नायक भएको बेला आजका शासकहरु लाइ नालायक कसरी भनुं मैले ताक परे तिवारी, न परे गोतामेका सबै हुन चेला अब भन्नुस, क कस्लाइ मात्र सहनायक गनुं मैले ।
Read Full Discussion Thread for this article