Posted by: aruchoure December 2, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
मकर तन्त्र ब्रो मेरो घर घन्ते देउराली हो|मेरो एस्एल्‌सी ब्याच २०५३ ।अनी तपाईं को कुन ब्याच होला कुन्नी ?मेरो बिचार मा तपाईं धेरै पुरानो ब्याच होला ।खै जय प्रसाद जी लाई च्न्दिन । मैले त शंकरपोखरि बाट एस्एल्‌सी दियको ।तपाईं को घर कहाँ नेर पर्छ ?
Read Full Discussion Thread for this article