Posted by: Rahuldai December 1, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
सबैलाइ पुन्: स्वागत छ । कारीब कारीब ५-७ बर्षा अगाडि विस्व णिकेटान का ३६ साल को ब्याच ले गम्भीर मान सरको अभिनन्दन तथा पुनर्मिलन समारोह गरेका थिए । उक्त समारोह मा पूर्ब विद्यार्थीहरुको तर्फ बाट हाल अर्थ मन्त्री राम शरण महत ( एस् एल सी २०२०) र यो राहुल भाइ ले गम्भिर मान सरको ब्यक्तित्व बारे २-४ शब्द बोल्ने मौका नि पएको थिएं । त्यसरी नै २००३ गुरुपुर्णिमा को उपलक्षमा पाटन जेसिस् ले उपत्यकाका सबै भन्दा सम्मानित गुरु हरुमा काठ्माडौंको मा हाम्रा सम्मनिय गम्भीर मान सर नै पर्नु भाकोथ्यो । उहांको जीवनी बारे प्रकाश पारी दिन मलाई जेसिस् ले आग्रह गर्दा हर्षले गद गद भाकोथिएं । सकिन्छ भने हामी र हामी भन्दा नयाँ जमानाको उहांक चेलाहरु मिलेर जीवन काल मै सम्मन गर्ने प्रयास गरौं । अस्तु!
Read Full Discussion Thread for this article